शिव जोतिरलिङ्ग धामको समुद्घाटन भरत कुमार शाहद्वारा सम्पन्न

१० फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


नेपाली कांग्रेसका प्रभाव साली नेता सार्बजनिक लेखा समिती सभापति भरत कुमार शाहबाट रुपन्देही क्षत्र न ५ मा पर्ने कन्चन गाउँपालिका वडा न ३ मा शिव लिङ्ग तथा मन्दिर समउघाटन  सम्पन्न भएको छ ।उक्त पुणित्त कार्यमा नेपाली कांग्रेसका युवा नेता बिस्नु पोख्रेल नेका जिल्ला सदस्य देबि राम रेग्मी

, हरि न्यौपाने युवा नेता राम बहादुर थापा कन्चन वडा न ४ का वडा अध्यक्ष दुर्गा भण्डारी क्षत्र न ५ निर्वाचन योजना अनुगमन प्रतिनिधि अर्जुन पौडेल पत्रकार हेमा बेलबासे लगायत स्थानियको सहभागीता शिव यात्रीको अबसर पारी मन्दिर उदघाटन सम्पन्न  भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु