शिव जोतिरलिङ्ग धामको समुद्घाटन भरत कुमार शाहद्वारा सम्पन्न
१० फाल्गुन २०७६, शनिबार ० बिचार / प्रतिक्रिया

नेपाली कांग्रेसका प्रभाव साली नेता सार्बजनिक लेखा समिती सभापति भरत कुमार शाहबाट रुपन्देही क्षत्र न ५ मा पर्ने कन्चन गाउँपालिका वडा न ३ मा शिव लिङ्ग तथा मन्दिर समउघाटन सम्पन्न भएको छ ।उक्त पुणित्त कार्यमा नेपाली कांग्रेसका युवा नेता बिस्नु पोख्रेल नेका जिल्ला सदस्य देबि राम रेग्मी
, हरि न्यौपाने युवा नेता राम बहादुर थापा कन्चन वडा न ४ का वडा अध्यक्ष दुर्गा भण्डारी क्षत्र न ५ निर्वाचन योजना अनुगमन प्रतिनिधि अर्जुन पौडेल पत्रकार हेमा बेलबासे लगायत स्थानियको सहभागीता शिव यात्रीको अबसर पारी मन्दिर उदघाटन सम्पन्न भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया