नेत्रविक्रम चन्द विप्लवको आज जन्मदिन

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवको आज जन्मदिन । उनी ११ फागुनमा जन्मिएका हुन् । उनका शुभचिन्तकले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

पूर्व माओवादी कमाण्डर विप्लव सधै विद्रोही शैली देखाउँदै आएका छन् । उनका पूर्व सहकर्मीहरु सत्तामा पुगेपनि उनी सत्ताविरोधीका रुपमा देखिदै आएका छन् । विप्लव पछिल्लो समय भूमिगत छन् ।पूर्व बालसैनिक लेनिन बिष्टले विप्लवको पुरानो फोटो पोष्ट गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक