दुर्गा प्रसाद उपाध्यायको स्मृतिमा शोक सभा सम्पन्न

११ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल  –  बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीले राष्ट्रिय सभाका माननीय साम्सद दुर्गा प्रसाद उपाध्यायको स्मृतिमा शोक सभा सम्पन्न गरेको छ। समाजका जिल्ला अध्यक्ष सरद भट्टराईको अध्यक्षता तथा जिल्ला सचिब अधिबक्ता कृष्ण पोखेरेलको सन्चालनमा शोक सभा सम्पन्न भएको थियो । बिपि बिचार राष्ट्रिय समाज का संरक्षक तथा सार्वजनिक लेखा समितिका सभापती माननीय भरत कुमार साहले दुर्गा उपाध्ययको निधनले नेपाली काङ्ग्रेस लाई अपुरणिय क्षति भएको बताउनु भयो ।

समाजका सल्लाहकार तथा नेपाली काङ्ग्रेस युवा नेता बिष्णु पोखरेलले उहाँ सरल र सहयोग नेता हुनुहुन्थ्यो भन्दै उहाको निधानले सबै लाई मर्माहत बनाएको भन्दै उहाले देखएको बाटोमा सबै लाग्न पनि आग्रह गर्नु भयो। बिपि बिचार राष्ट्रिय समाजका उपसभापति सारदा गौतम , समाजका क्षेत्र न ५ ख का क्षेत्रीय सभापती अमेरिका कोहार , समाजका जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेस लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर सभापति मोहम्मद सहिद खा , समाजका प्रेस सल्लाहकार बिक्रम खड्का , लगायतले शोक मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक