दक्षिण कोरियामा कोरोना भाइरस प्रकोप

१२ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
47 Shares


दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासले कोरियामा रहेका नेपाली नागरिकलाई कोरोना भाइरसबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ ।ठूलो संख्यामा नेपाली विद्यार्थी र श्रमिक रहेको दक्षिण कोरियामा पनि कोरोना भाइरस फैलिएपछि दूतावासले आइतवार विज्ञप्तिमार्फत आफ्ना नागरिकलाई सचेत रहन आग्र गरेको हो ।

अहिले कोरियामा कोरोना भाइरसबाट प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा सो भाइरस फैलिएकाले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन दूतावासले आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
  • गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते
  • पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि
  • कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • बुटवल उद्योग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन यहि असोजमा…
  • गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीको सप्ताहव्यापी भर्चुअल अन्तरसम्बाद कार्यक्रम सम्पन्न
  • सारथी नेपाल लघुवित्तले एफपीओ निश्कासन गर्ने
  • बामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट