असुरक्षित बन्दै डुंगाको यात्रा :फेवा तालमा डुंगा डुब्दा १ जना बेपत्ता

१२ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
37 Shares


पोखरा/ पोखराको फेवातालमा डुंगा डुब्दा १ युवक बेपत्ता भएका छन् । खपौंदी क्षेत्रमा डुंगा डुब्दा काठमाडौं महानगरपालिका–१२ घर भएका २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका हुन् ।प्रहरीका अनुसार डुंगामा ३ जना सवार रहेकामा अन्य २ जनाको भने उद्दार गरिएको छ ।

काठमाडौंबाट पोखरा घुम्न गएका युवाहरुले आफैं चलाउने भन्दै फेवातालमा डुंगा लगेका थिए ।उद्दार गरिएकामा काठमाडौं–१२ कै सुविन चालिसे र रुपेश अधिकारी छन् । बेपत्ता भएका युवकको भने सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी तीब्र पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था
  • शिक्षामन्त्रीले दिए अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन
  • स्वस्तिक सहकारी द्धारा राहातकोषमा सहयोग
  • बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने