माथागढिमा कांग्रेसको अन्तर्कृया , ‘गाउँ जाउ गाउँमै रमाऔँ ,एक ब्यक्ती एक सदस्यता बनाऔँ’ लगायतका अभियानको थालनी

प्रकाशित मिति:

                                        विभिन्न टाेल समिती गठन गरि टोल संयोजकको जिम्मेवारी

सबलपोस्ट/बुटवल – नेपाली कांग्रेस पाल्पा जिल्लाले चलाएको अभियान अन्तर्गत “एक वडा एक प्रतिनिधि,सांगठनिक अवस्थाको गरौं खोजिनिती -गाउँ जाउ गाउँमै रमाऔँ ,एक ब्यक्ती एक सदस्यता बनाऔँ “भन्ने मुलनारा लिएर प्रदेश सभापति बिष्णु कुमार थापाको संयाेजकत्वमा माथागढि गाउँपालिका वडा नम्बर ८  बहादुरपुरमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। उक्त अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथी महासमिती सदस्य ज्ञान बहादुर गाहा बिशिस्ट अतिथी क्षेत्रीय सभापति सन्तोष कुमार थापा , प्रदेश सभापति तथा संयोजक बिष्णु कुमार थापा लगायत रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी गाहाले कम्युनिस्ट सरकारले देशमा चरम भ्रस्टाचार पैदा गरेको कारण देश गरीबी तर्फ उन्मुख रहेको बताउनुभएको थियो । साथै उहाले काण्डै काण्ड मच्याउने सरकारको दिन गन्ती सुरु भएको भन्दै सरकारलाई शाही दिशा तर्फ हिंड्न् अपिल गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न टाेल समिती गठन गरि टोल संयोजकको जिम्मेवारी समेत दिईेएको छ ।

जस्मा:
सत्यवती टाेल समिति : भुवन सिङ ढेगा
बेतनी खारखोला टोल : सुन्दर बिक
मलौटा टोल : लक्षमण बिक
किहुडाडा टाेल समितिमा: ज्ञान पुलामि
धारादेबि टाेल समितिमा :बिजय कामु
देउराली टाेल समितिमा :विशाल थापा
परिवर्तन टाेल समितिमा :हुम ब.बह्रघरे
प्रगति टाेल समितिमा : रुमान रखाल
राष्ट्रिय मगर सघं :ज्ञान ब.ढेगा
महिला सघं :दुर्गीसरा झेडि
ने.बि.संघ : सुमन मस्राङ्गी
नेपाल दलित संघ :लक्ष्मण बिक
नेपाल किसान संघ :समर ब.थापा
आदिवासी जनजाती संघ :अनराम ढेगा
नेपाल भु.पु सघं :भान ब.राना
लाई जिम्मेवारी दिइएको छ।

दुर्गी सरा झेडीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको  संगै कार्यक्रमको सञ्चालन दिल ब ढेगाको रहेको थियो ।