अमेरिकामा माइकल तुफान , ठुलो जनधनको क्षति

प्रकाशित मिति:

अमरीकाको दक्षिणपूर्वी राज्य फ़्लोरिडामा बुधवार आएको माइकल तूफ़ानले मची तबाहीमा ठुलो जनधनको क्षति भएको छ । राज्यका गवर्नर रिक स्टॉकका अनुसार तूफ़ानका कारण धेरैले आफ्नो सबै सम्पत्ति समेत गुमाएकाछन् ।

फ़्लोरिडाको उत्तरी पश्चिम हिस्सा तूफ़ानको कारण सबै भन्दा बढि क्षति भएको छ । धेरै घर ढल्नुका साथै सडकमा बिजुलीका खम्बाहरु समेत ढलेकाछन् । तुफानको गति प्रति घण्टा २५० किलोमिटर रहेको थियो ।

पूर्वोत्तरमा भने यसको प्रभाव केही का देखिएको छ ।
बिबिसीबाट