राष्ट्रियसभामा वामदेवको ‘प्रबेश’ ,युवराज बाहिरिँदै
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभामा रिक्त सदस्यका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ। नेकपाको यो निर्णयसँगै अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने एउटा कोटामा वामदेव राष्ट्रियसभामा जाने भएका हुन्। गोलाप्रथाका क्रममा २ वर्षे कार्यकालका लागि … Continue reading राष्ट्रियसभामा वामदेवको ‘प्रबेश’ ,युवराज बाहिरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed