सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर गुल्मीका महेन्द्र घाइते

१४ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
3K Shares

फाइल तस्बिर

बुटवल  – सिदार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटबल सडक खण्डको सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर एक युवा घाइते भएका छन् ।

तिनाउँ गाउँपालिका ३ सिद्धबाबामा ढुंगा खसेर लाग्दा लु १६ प ४६८६ नम्बरको मोटरसाईकलमा सवार गुल्मी रेसुङ्गा नगरपालिका ८ का ४८ वर्षिय महेन्द्र प्रसाद श्रेष्ठ घाईते भएका हुन् । घाईते श्रेष्ठको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना