शिक्षक सेवा आयोगद्वारा अध्यापन अनुमतिपत्र (लाइसेन्स) को नतिजा प्रकाशित [नतिजासहित]

प्रकाशित मिति:

काठमाडौ – शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को नतिजा प्रकाशित गरेको छ । आयोगले माध्यामकि तहअन्तर्गत कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, बाली विज्ञान , पशु विज्ञान , कानून विषय, सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ कोे नतिजा प्रकाशित गरेको हो ।

 

आयोगका अनुसार अब क्रमिकरुपमा अन्य तह र विषयको पनि नतिजा प्रकाशित गरिँदै जाने जनाएको छ । तल हामीले नतिजाको सक्कल प्रति नै अपलोड गरेका छौ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

  • अध्यापन अनुमतिपत्र माध्यमिक तह ईलेक्ट्रिकल इन्जिनियरिङ विषयको नतिजा प्रकाशन
  • अध्यापन अनुमतिपत्रको माध्यमिक तहको सिभिल इन्जिनियरिङ विषयको नतिजा प्रकाशन
  • अध्यापन अनुमतिपत्रको माध्यमिक तहको पशु विज्ञान विषयको नतिजा प्रकाशन
  • अध्यापन अनुमतिपत्रको माध्यमिक तहको बाली विज्ञान विषयको नतिजा प्रकाशन
  • अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कानून विषयको नतिजा प्रकाशन
  • अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर ईन्जिनियरिङ विषयको नतिजा प्रकाशन
  • अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर विज्ञानको विषयको नतिजा प्रकाशन