नेपाल चार्टड एकाउन्टेन्ट संघको केन्द्रिय अध्यक्षमा रुपन्देहीका वाग्ले

१४ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल –  नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) को ३३ औ अधिवेसन सम्पन्न भएको छ । अधिवेसनबाट केन्द्रिय अध्यक्षमा पुनः रुपन्देहीका आनन्द शर्मा वाग्ले निर्वाचित हुनु भएको छ । यस्तै उपाध्यक्षमा रमेश धिताल,

महासचिवमा तेज सुवेदी र कोषाध्यक्षमा सुशील घिमिरे बिजयी हुनु भएको छ । यसैगरी सदस्यहरुमा टिका कार्की, मनिस अर्याल सञ्जीता नेपाल, अनिल लामिछाने, टंक उप्रेती र शेषमणी दाहाल निवार्चित हुनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया