फेरि आकासियो सुनको भाउ

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – सुनको भाउ आज फेरि बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघकाअनुसार तोलामा छापावाल सुन २ सय रुपैयाँले बढेको हो। हिजो प्रतितोला ७९ हजार ५ सय रुपैया रहेकोमा आज बढेर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन तोलामा ७९ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदी आज तोलामा ५ रुपैयाँले घटेको छ। हिजो ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया