केराको बोक्राको फाइदा– शरीरको मुसा हटाउनदेखि कोलेस्ट्रोल नियन्त्रण गर्नसम्म

प्रकाशित मिति:

बुटवल – केरा स्वास्थ्यका हि’सावमा निकै ला’भदायक फलफूल हो ।केरामा मानव शरीरलाई आवश्य पर्ने धेरै पौष्टिक तत्वहरु पाइन्छ ।केरामा भिटामिन बी-६,बी-१२,पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ। बिशेष गरि केरा म’सल्स र तौल ब’ढाउनको लागि उ’पयोगी हुन्छ ।केरा खाँदा बोक्रा फाल्नु स्व’भाविक हो । तर तपाईलाई थाहा नहुन सक्छ केराको बोक्रामा गुदीमा भन्दा धेरै भिटामिन पाइन्छ । केराको बोक्रामा भिटामिन ए प्र’चुर मात्रमा हुन्छ । जसले शरीरको रो’ग प्र’तिरोधक क्ष’मता ब’ढाउँछ ।

जसमा लुटेनिन नामक एक तत्व हुन्छ, जुन आँखालाई स्वस्थ राख्न मद्दत गर्छ तथा जसमा भरिपूर्ण मात्रामा फा’इबर हुन्छ । जसले शरीरमा को’लेस्ट्रोल नि’यन्त्रित गर्नुको साथै वजन कम गर्न पनि मद्दत गर्छ ।केराको बोक्राले स्वास्थ्यमा पर्ने प्र’भावलाई लिएर गरिएको जापानी सा’इन्टिफिक रि’सर्चमा जनाइए अनुसार पहेँलो रंगको केराको बोक्रा क्या’न्सरप्रतिरोधी गु’णले भ’रिपूर्ण हुन्छ । यसले शरीरमा व्हा’इट ब्ल’ड से’ल्सको निर्माणमा मद्दत गर्छ ।एक अध्ययनको अनुसार, केराको हरियो बोक्रामा ट्रि’प्टोफन नामक ए’मिनो ए’सिड हुन्छ, जसले राती राम्रो नि’न्द्रा ल्याउन मद्दत गर्छ ।

केराको बोक्रोमा पाईने से’रोटोनिन त’नाव कम गर्नमा तथा डो’पामिन मुटुको ध’ड्कनलाई दु’रुस्त गर्न तथा किड्नीलाई प्रयाप्त मात्रामा र’गत आपूर्ति गर्नका लागि म’द्दतगार हुन्छ ।केराको बोक्रा अनुहारमा द’नाले अनुहारमा चमक आउँछ ।यदि कुनै मानिस त’नाबमा छ भने एक गिलास पानीमा सफा केराको बोक्रा भि’जाएर खायो भने त’नाब कम हुन्छ ।कहिलेकाँही भाँडा माझ्दा या कपडा धुँदा पानीको अ’सर देखिन्छ त्यस्तो अ’सर कम गर्न केराको बोक्रा ला’भदायक हुन्छ ।केराको बोक्राले दाँतमा घो’ट्यो भने दाँतको पहेँलोपन ह’ट्छ ।यदि तपाईको शरिरमा मुसा आएको छ भने उक्त मुसा भएको ठाउँमा केराको बोक्रा टेपको सहायताले केहीदिनसम्म टाँ’स्यो भने मुसा भ’गाउन सकिन्छ ।