हेर्नुहोस् शिक्षक लाइसेन्स परीक्षाको मावि लेखा विषयको नतिजा

प्रकाशित मिति:

काठमाडौं – शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको अध्यापन अनुमतिपत्र(शिक्षक लाइसेन्स)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलवारबाट नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।

आयोगले सय पूर्णाङ्कको लिखित परीक्षामा समिलित परीक्षार्थी मध्ये न्यूनतम् ५० अङ्क प्राप्त गर्ने सबै उम्मेद्वारलाई उत्तीर्ण गर्दै नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

हेर्नुहोस् शिक्षक लाइसेन्स परीक्षाको मावि लेखा विषयको नतिजा