रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम

प्रकाशित मिति:

बुटवल/रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले रोट्रयाक्ट रेसपोन्सविलिटि अवधारणालाई अगाडि सारी साप्ताहिक कार्यक्रम गरिने क्लबका अध्यक्ष मधु भट्टराई ले बताए ।सिद्धबाबा मन्दीर परिसर मा बसेको क्लबको बैठकले यहि फाल्गुन २६ गतेदेखि चैत २ गते सम्म बृहत स्वास्थ शिबिर देखि लियर आम्दा पार्क ब्यबस्थापन , अपांग हरुलाई व्हील चेअर वितरण, ट्राफिक सचेतना कार्यक्रम,रक्तदान कार्यक्रम सहितका कार्यक्रमहरु सम्पन्न गरिने कार्यक्रमका मुल सम्योजक कृष्ण घिमिरेले बताए ।

बैठकमा क्लबका पुर्ब अध्यक्षहरु कमल थापा, जनक दमासे, अजित घताने लगायेतले बोलेका थिए भने कार्यक्रम सन्चालन सचिब सौरभ भुसाल ले गरेका थिए ।