कतारमा कोरोना: सतर्कता अपनाउन नेपालीहरुलाई दूतावासको आग्रह

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


कतार/ कतारस्थित नेपाली राजदूतावासले कतारमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सजगता अनपनाउन नेपालीहरुलाई आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ती जारी गर्दै विशेष रुपमा सजग रहन नेपालीहरुलाई आग्रह गरेको हो ।राजदूतावासले कोरोना संक्रमणबाट जोगिन उपायहरुसमेत सुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया