नेकपाका अध्यक्ष दाहाललाई जुत्ता प्रहार

प्रकाशित मिति:

काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिं राठौरले जुत्ता प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको बताए। उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ। दाहाललाई लक्षित गरेर प्रहारभएको जुत्ता भने उनलाई नलागेको प्रहरीले बताएको छ। प्रहारीका अनुसार जुत्ता प्रहार गर्नेको विवरण खुलिसकेको छैन।