गोलपार्कमा आर एण्ड आर क्याफे सञ्चालन

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल – बुटवलमा होटल तथा रेष्टुरेन्टहरु खुल्ने क्रम बढेसंगै गोलपार्कमा पनि आर एण्ड आर क्याफे सञ्चालमा आएको छ ।
शनिबार देखी शुरु भएको क्याफेमा पहिलो महिना १० प्रतिशत सम्म बिशेष छुट दिईएको क्याफेका सञ्चालक जित गुरुङ्गले जानकारी दिए ।

१ करोडको एकल लगानीमा सञ्चालित होटलको पहिलो ३ दिन म्युजिकल कार्यक्रमहरु जारी रहने उनले जानकारी दिए ।
शुभारम्भको अवसरमा क्याफेमा नविन के भट्टराई र अतृप्त ब्याण्डको बिशेष प्रस्तुती रहेको थियो भने कार्यक्रमको सञ्चालन राजिव खनालले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण