ईर्ष्या दिमागका लागि क्यान्सर जस्तै घातक

प्रकाशित मिति:

अरुको प्रगती देखेर आफ्नो प्रगती होस् भन्ने चाहना राख्नु सामान्य हो । तर, अरुको प्रगति देखेर हामीले ईर्ष्या गर्न थाल्छौं भने हाम्रो आफ्नो सोच्न सक्ने क्षमता, सिर्जनात्मक क्षमता कम हुँदै जान्छ, समय यतिकै बर्बाद हुन्छ र हामी धेरै पछाडी धकेलिन्छौं ।
यसकारण अरुको ईर्ष्या नगर्नुस्

१। ईर्ष्या भनेको दिमागका लागि क्यान्सर जस्तै घातक हो । –बि।सी। फोब्र्स
२। ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । – ओलिभर स्टोन
३। ईर्ष्या भनेको मुस्कुराइरहेका शत्रुहरुका बीचमा आफू एक्लो महसुस गर्नु जस्तै हो । –एलिजावेद ब्वेन
४। ईर्ष्या भनेको समयको बर्बादी हो । तिमीले अरुको ईर्ष्या गरेर मन जलाइरहेका हुन्छौं, अरुले मस्तसँग जीवनको मज्जा लिइरहेका हुन्छन् । –जोय बेहर
५। ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । ईर्ष्याले सिध्याउँछ । –ओलिभर स्टोन
६। आफूले जीवनमा केही गर्न सक्दिन कि भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल। एल्डर
७। रोगले भन्दा धेरै व्यक्तिहरु अरुको ईर्ष्याले मरिरहेका हुन्छन् । –जोसेफ पी, केन्नेडी
८। अरुको ईर्ष्या गर्नु भनेको आफैंलाई सास्ती दिनु हो । –विलियम पेन
९। आफूले जीवनमा केही गर्न सक्दिन की भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल। एल्डर
१०। तिमी चन्द्रमा बन्यौ भने पनि ताराहरु देखेर तिमीलाई ईर्ष्या लाग्न सक्छ । –ग्यारी एलन