नेपालमा घुसबाटै १ वर्षमा साढे ३७ लाख कमाइ !

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


हरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) सुवास बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३७ लाख रुपैयाँ बिगोदाबी गर्दै मुद्दा दायर गरेको छ ।सडक ग्राभेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनका लागि बस्नेतले घुस लिएको विशेष अदालतमा अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको कार्यालय प्रमुख हुँदा सेवाग्राही सँग झापाको गौरीगञ्ज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य गराइ सोबापत तथा थप काम दिलाउने भन्दै उनले घुस लिएको अख्तियारको दाबी छ ।उनले २०७५ भदौदेखि गत असोजसम्मको १ वर्षको अवधिमा सो परिमाणमा रकम संकलन गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग