२० वर्षीया युवती बलात्कृत

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


ललितपुर  –  जिल्लामा बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय राम कुमार मल्ल रहेका छन् ।

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मल्ललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।घटनापछि युवतीको स्वास्थ्य परीक्षणको लागि अस्पताला पठाइएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…