कैकेयीले रामको लागि किन मागिन् १४ वर्षको वनवास

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


रामायण महाकाव्य सनातन धर्मको एक प्रमुख कारण हो । जसमा धार्मिक, पौराणिक, ऐतिहासीक र दार्शनिक ग्रन्थ हुनछ भन्नु गलत हुदैन । रामायणमा अनेक रहस्य र रोमांचक लुकेको छ । रामायणमा सबैभन्दा बढी घटना भगवान राम वनवास जानेमा छ । रामायणका अनुसार माता कैकेयीले महाराज दशरथा बाट भगवान रामको लागि १४ वर्षे वनवास मागेकी थिइन् जसका कारण रावणको अन्त्य भएको थियो । के कारणले कैकेयीले रामको लागि पुरै जीवनको कारण १४ वर्षको वनवास किन मागिन् । यसको बारेमा चर्चा गरौ ।देवताहरुले लगाएका थिए – राजा दशरथकी तेस्री पत्नी कैकेयी भगवान रामलाई आफ्नो छोरा भरतलाई भन्दा पनि धेरै प्रेम गर्थिन् । उनलाई रामबाट धेरै नै आशा थियो । भगवान रामलाई १४ वर्ष वनवास माग्नुमा धेरै भरत हैरान भएका थिए । आफ्नी आमाले रामसँग गरेको प्रेम देखेर, तर यो काम देवताहरुले गर्न लगाएका थिए ।युद्धमा घाइते भएका थिए दशरथ – विवाह अघि कैकेयीले महर्षि दुर्वासाको सेवा गर्थिन,उनको सेवाबाट खुशी भएर महर्षिले भगवान तिम्रो काखमा खेल्नेछन् भनी आर्शिवाद दिएका थिए ।

पछि उनको विवाह राजा दशरथसँग भयो ।एक समय देवासुर संग्राम सुरु भयो । देवराजले आफ्नो सहायताको लागि राजा दशरथलाई बोलाए, दशरथसँगै साथी बनेर कैकेयी पनि गइन् । युद्धको दौरानमा दशरथको रथमा पहिले नै किला निक्लिएकाले उनको रथ लड्न खोज्यो । उक्त समयमा किलाको स्थानमा कैकेयीले आफ्नो औलाले आफ्नो महाराजको ज्यान बचाइँदिइन् ।कैकेयीको वीरता र साहसको इनाम – राजा दशरथलाई थाअहा भयो कि युद्धमा कैकेयीले देखाएको साहस, उक्त कार्यबाट प्रसन्न भई मायालु पारामा तीन वरदान माग्न भने, कैकेयीले राजाले खुशीले दिएको इनाम स्वीकार्दै आवश्यक परेमा माग्छु भनिन् । यसरी राजा दरशथलाई आफ्नो जालमा फसाई राजा रामलाई १४ वर्ष वनवास मागिन् ।रावणलाई मार्ने शर्त – कैकेयीले रामलाई १४ वर्ष वनवास पठाउँदा उनको मन, बृद्धि, चित्त र अंहकार वनवासमा राखेर मनभित्र घमण्ड लिई रावणलाई मार्नुपर्ने शर्त थियो ।कैकेयीको रामामाथि भरोसा – रावणको आयु जम्मा १४ वर्षको थियो, अयोध्याको घटना थियो तर योजना देवलोकको थियो ।

कैकेयीलाई राममाथी भरोसा थियो तर दशरथलाई थिएन ।नाटक भइरहेको स्थानमा पुत्र मोहमा आफ्नो ज्यान गुमाउन प¥यो र हरेक स्थानमा कैकेयी को बदनाम हुन पुग्यो ।श्रीरामको योजना – यी सबैको योजना श्रीरामले गराएर सरस्वतीलाई गर्न लगाएका थिए । सरस्वतीले कैकेयीलाई उस्काएकी थिइन् ।राममाथि कैकेयीको विश्वास – कैकेयीले चाहेकी थिइन् कि रामको पावन र यश १४ वर्षमा फैलिएर जाने र रावणलाई मार्ने विश्वास उनलाई थियो ।रामबाट कैकेयीको चाहना – उनलाई राम अयोध्याका राजा बनेमा रावणलाई मार्न पाउँदैनन्, यसका लागि वनमा तपस्या आवश्यक थियो । उनले राम केवल अयोध्याकी सम्राट बनुुन र विश्वको समस्त प्राणीहरुको सम्राट बनुन् । यसका लागि रामले तपस्या गरेर काम सिद्ध गर्नु आवश्यक थियो ।रामले गरे रावण बध – देवलोकले बनाएको उक्त योेजना केन्द्रका राक्षसले १४ वर्ष अघि बनाएका थिए । उक्त योजना भगवानले रामले रावणको हत्या गरी पुरा गरे ।शनीका चाल – रामायण र महाभारत दुइटै १४ वर्ष वनवास मा कुरा भएको थियो । रामायणमा भगवानको १४ वर्षको वनवास भोग्न परेको थियो। जबकि महाभारतमा पाण्डवहरुले १३ वर्षको वनवास र एक वर्ष अज्ञातवास भोग्नुपरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण