हरियाली सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


हरिश ढकाल / बुटवल  –  यसक्षेत्रको पुरानो सहकारी मध्ये एक हरियाली बहुउद्देस्सिय सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना २३ औं दिवशका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिसं २०५३ सालमा स्थापित हरियाली सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक प्रदिपमान सिमांगैडाले बताए ।

सहकारीका अध्यक्ष सिद्धार्थ कुमार उदयको सभापतित्वमा सम्पन्न सो रक्तदान कार्यक्रममा उपाध्यक्ष बेधानिधी रिजाल, सचिव राजु भारी, ऋण समिति संयोजक देवेन्द्र श्रेष्ठ, सल्लाहकार योगप्रसाद श्रेष्ठ लगाएतले सहकारीले आफ्ना सदस्यहरुको उन्नतीका लागि आर्थिक कारोबारका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा