आज सुनको मूल्य तोलाको कति ?

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  साताको तेस्रो दिन मंगलबार सुनको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७८ हजार ३०० मा कारोबार भइरहेको छ ।

यस अघि सोमबार सुन प्रतितोला रु ७८ हजारमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७८ हजार कायम गरिएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया