कोरियामा थप दुईजनाको ज्यान गयो

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  –  कोरोना भाइरसले कारण दक्षिण कोरियामा थप दुईजनाको मृत्यु भएको छ । दुईजना थपिएसँगै दक्षिण कोरियामा मात्र कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३१ पुगेको बीबीसीले जनाएको छ ।यस्तै संक्रमितको संख्या पनि ३ सय ७४ जना थपिएका छन् । दक्षिण कोरियाको स्वास्थ्य विभागका अनुसार त्यहाँ अहिलेसम्म ५ हजार १ सय ८६ जना मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

चीनमा संक्रमितको दर घटिरहँदा दक्षिण कोरियामा भने कोरोना भाइरसबाट संक्रमितको दर बढ्दै गइरहेको छ ।कोरोना भाइरसका कारण अहिलेसम्म ९० हजार मानिस संक्रमित भइसकेको विश्वस्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार ३ हजार भन्दा धेरै मानिसको भाइरसकै कारण ज्यान गइसकेको छ । जसमध्ये सबैभन्दा धेरै चीनमा २८ सय मानिसहरुको मृत्यु भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा