गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तद्वारा प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना

२१ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


संघीय गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको फेब्रवरी ३, २०२० बुधबार त्रिवि शिक्षण अस्पतालमा सफल रुपमा मृगौला प्रत्यारोपणको भएको छ। यो खबरले हामी समस्त गैरआवासीय नेपालीलाई खुशी तुल्याएको छ।

गैरआवासीय नेपाली संघ परिवार उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दछ।सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण समेत गर्दछौं ।कुमार पन्त – अध्यक्ष – अन्तर्राष्ट्रिय समन्वय परिषद् गैरआवासीय नेपाली संघ – ४ मार्च २०२०

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल