सिरहामा पहिलो पल्ट दवा कम्पनीको सिसि क्यामराको डिलर संन्चालनमा

२३ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


 महेश सिंह / सिरहा  –  सिरहाको लहानमा पहिलो पल्ट दवा कम्पनीको सिसी क्यामरा डिलर संन्चालनमा ल्याएको छ । लहान नगरपालिका ८ रोड नम्बर २ मा अबस्थित रहेको हाईटेक आईटि सेक्र्युरीटि एन्ड कम्प्युटर केयर प्रा.ली.मा दवा कम्पनीको सबै मोडेल र विभिन्न साईजमा आकर्षक मोडेलमा सिसी क्यामराहरु उपलब्ध गराईने भको छ । सिरहा ,सप्तरी र उदयपुरमा पहिलो पल्ट यस्तो डिलर संचालनमा आएको हो। सिरहा ,सप्तरी ,उदयपुरमा सबै संघ संस्थाको मनजितन सफल भएको दवा कम्पनीको सिसी क्यामराको प्रभाव बजारमा व्यापक चर्चामा रहेको छ ।

अर्बौं लगानीमा संन्चालनमा रहेको हाईटेक आईटि सेक्युरिटी एन्ड कम्प्युटर केयर प्रालिले क्यामरा जडान गर्न भ्याईन भ्याई रहेको छ।नेपालको विभिन्न जिल्लामा दवा कम्पनीको सिसी क्यामराको चर्चा मात्र रहेको छ । अरु कम्पनीको क्यामराको तुल्नामा आकर्षक र दीर्घकालीन टिकाउ रहेको उपभोक्ता होटेल दरवारको इन्जिनियर रोशन कुशवाहाले बताए । अरु कम्पनीको क्यामरा जस्तो हतपत बिग्रीन नहुने भएको छ । उक्त संस्थाका सियो दुर्गा प्रसाद महतो ,इन्जिनियर कृष्ण कुमार सिंहको निगरानीमा ई थ्री सेल्स एन्ड सर्भिस प्रालि.को सहयोगमा संचालनमा रहेको हो।क्यामरा सम्बन्धि सम्पुर्ण सरसम्मानहरु उपलब्ध रहेको संन्चालकले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया