पाँचमहिलालाई ‘डिभी महिलाशक्ति सम्मान’

प्रकाशित मिति:

काठमाडौं फागुन २५ । शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको डिभी एजुकेशनले ११० औं अन्तराष्ट्रिय श्रमिकमहिलादिवसको अवसर पारेर ‘डिभी महिलाशक्ति सम्मान’को घोषणा गरेको छ । संस्थाकाअध्यक्षविश्वनाथ प्रसाद साहले महिलाअधिकार र शसक्तिकरणलाई साझा मुद्धाको रुपमा हेर्नुपर्ने भन्दै सामाजिक रुपमा योगदान पुराएर र समाज परिवर्तनमाभूमिका खेल्दै गरेकामहिलाहरुलाई प्रेरणा र सम्मान स्वरुप सम्मानको योजनाबनाएको बताउनुभयो ।
साथै संस्थाले यस वर्ष सामाजिक रुपमा योगदान पुराएकापाँचजनामहिलालाई सम्मानगर्ने निर्णय गरेको छ । सम्मानितहुनेहरुमापत्रकार सोना खटिक ,मानव कल्याण समाजमासुमित्राचौलागाई, सामाजिकअभियान्तापुष्पाअधिकारी, खेलाडी फुपु ल्यामु खत्री र पत्रकार मेनुका ढुंगाना छन् ।
साहले यो सम्मानकार्यक्रमलाई आगामीवर्षमापनिनिरन्तरतादिने बताउँदै यस वर्ष सरकारको सार्वजनिककार्यक्रमनगर्न गरेको अपिललाई साथदिँदै यस वर्ष सम्मानितहुनेहरुलाई संस्थाले निकट भविश्यमै विशेष कार्यक्रमको आयोजना गरेर सम्मानगर्ने बताउनुभयो ।