वसन्त लम्सालको टिकटक गीतले ततायो बजार

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


बसन्त लम्साल पछिल्लो समय चल्तिका गायक।उनको काम र नाम पनि ठ्याक्कै मेल खान्छ।अर्घाखाँचीमा जन्मेको एउटा ठिटो ,मध्यम परिवारमा हुर्केका लम्साल सायद भड्किलो जिवनशैली उनको जिवनकालमा सुचिकृत भएन।साधारण मानिस पनि कलात्मक एवम् कर्मयोगी कसरी भएत भन्ने प्रशन वा जिज्ञासा उठ्न सक्छ!तर उनै गायक लम्साल अहिले लोकदोहोरी क्षेत्रमा भाइरल भएका छन् ।

उनको हालै मात्र बजारमा निस्केको टिकटक गीति एल्बमले बजारमा तहल्का मच्चाएको छ।के बच्चा ,के जवान ,के बुढाबुढी हरेकको मुख-मुखमा टिकटक गीत झुन्डिएको छ।गीतमा स्वर्णिम स्वर,संगीत र उत्कृष्ट संगीत संयोजनले गीतलाई थप रोमान्चित बनाएको छ।चर्चित सर्जक कृष्ण थापाको शब्द

र गायक बसन्त लम्सालको संगीतमा स्वयं गायक लम्सालकै स्वर तथा गायिका अनिता मगरको स्वरले गीतलाई मनोमहक बनाएको छ।एल्बममा काजिस श्रेष्ठले निर्देशन गरेका छन् भने अभिनय करिस्मा ढकाल र साजन बोहोराको रहेको छ।गीतलाई अर्घादरवार फिल्मस प्रालिले बजार ब्यबस्थापन गरेको छ।छोटो समयमै अत्याधिक दर्शक-श्रोताको रोजाइमा परेको यस गीतले अरु गीतलाई फिक्का बनाउने निश्चित छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न