होलीमा जबरजस्ती रंग दल्ने ६५ जना पक्राउ

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  – होलीमा जबरजस्ती रंग दल्ने ६५ जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंले जबरजस्ती रंग दल्ने तथा झै–झैगडा गर्ने ६५ जनालाई विभिन्न क्षेत्रबाट आज (सोमबार) नियन्त्रणमा लिएको हो ।

जसमा ७ जना युवती रहेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।उनका अनुसार पक्राउ परेकाहरुलाई पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा राखिएको छ । साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…