बिटिआई ट्रेड्समेनमा नयां नेतृत्व चयन

२६ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल – बुटवल टेक्निकल इन्स्टिच्यूट ट्रेड्समेन एशोसियसन (बिटा) को १७ औं बार्षिक साधारण सभा तथा १० औं राष्ट्रिय भेलाबाट प्रदीप गिरीको नेतृत्वमा नयां कार्यसमिति चयन भएको छ । बुटवलमा सम्पन्न भेलाबाट अध्यक्षमा गिरीसंगै उपाध्यक्षहरुमा सुनिलकुमार अमात्य र

सुर्य सोमैमगर, महासचिवमा नवीन घिमिरे, कोषाध्यक्षमा नम्रता थापा श्रेष्ठ र सहसचिवमा गुप्तबहादुर पुन चयन भएका छन् ।यस्तै कार्यसमिति सदस्यहरुमा मनोज भट्टराई,ओम दर्लामी,तिलिसरा दर्लामी, मनिराम पाण्डे र विष्णु राना चयन भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न