द राइजिङ ग्रुप चापाकोटको होलि बिशेष कार्यक्रम

प्रकाशित मिति:

चापाकोट । द राइजिङ्ग ग्रुरुप चापाकोट ले आयोजना गरेको रङ्ग हरुको पर्व होलि बिशेष सुभकामना कार्यक्रम चापाकोट न पा ८ दामाचौर मा सम्पन भएको छ । कार्यक्रम संयोजक अमृत शाही को सभापतीत्व तथा गण्डकी प्रेदेश साम्सद माननिय भागवत प्रकाश मल्ल को प्रमुख अतिथ्यता रहेको थियो । सांसद मल्लले युवा बर्गमा होलिको सुभकामना व्यक्त गर्दै देशमा हरेक परिस्थितिमा विभिन्न परिवर्तनका निम्ति युबा बर्ग अग्र स्थनमा रहेको र समग्र चापाकोट लाई मजबुत र समृद बनाउन युबा बर्ग को भुमिका उच्च रहेको र युबा शक्ति बिभिन्न छेत्र मा अगाडि रहेको बताउदै आर्थिक हिसाबले गाडी बढनुपर्नी ब्यापार , कृषि , उद्योग ब्याबसाय मा आबद्ध हुँदै अगाडी बड्न आग्रह गर्नु भएको थियो, युबा यसरीनै लगि परेमा समग्र चापाकोट को बिकास निर्माण सम्भब रहेकोमा जोड दिनु भयो । बिशिस्ट अतिथी नेपाली कांग्रेस का क्षेत्रीय सभापति देब बहादुर खाड इश्वर ले बोल्दै हेरक कुरामा युवा अगाडी रहेको र युबा शक्तीले समाज लाई सदैब सही मार्गमा हिडाउन भुमिका खेलेको जिकिर गर्नु भयो , विशिष्ट अतिथी चापाकोट न पा ५ अध्यक्ष इन्द्र शाही डिएलए पुर्व सभापती राम श्रेष्ठ ,नेका चापाकोट ४ सभापती बम हमाल ,अतिथीहरु ने का जिल्ला सदस्य राजु कुमाल तरुण नेता निर्मल राना , ने का क्षेत्रीय सदस्य लाल बहादुर घर्ती , ने बि संघ क्षेत्रीय सभापति धन राज पौडेल ,स्बवियु सभापति सुनिल चापागाईं, स्बवियु सभापति सबिन डोटेल ,ने बि संघ जिल्ला सदस्य माधब भट्टराई लगयत करिब २०० युबा सहभागीता रहेको कार्यक्रममा स्वागत मन्तव्य चापाकोट न पा ४ का वडा अध्यक्ष बिक्रम सारु र सन्चालन शिव श्रेष्ठले गर्नु भएको थियो।