इटलीमा कोरोनाका कारण ६ करोड मानिसलाई घरमा नै बस्न निर्देशन

२७ फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


कोरोनाका कारण इटलीले आफ्नो पुरै देश लक गरेर सम्पूर्ण देशबासीहरुलाई घरमा नै बस्न निर्देशन गरेको छ। ६ करोड मानिसहरुको जनसंख्या रहेको भनिएको इटलीमा ४६३ जनाको मृत्यू भएपछि त्यहाँका प्रधानमन्त्रीले घरमा नै बस्न निर्दशन दिएका हुन्।\

भेटघाट र जमघटमा प्रतिबन्धि लगाएको छ। घरबाहिर अनुमति लिएर सुरक्षित अवस्थामा मात्र हिंड्न पाइन्छ।यसैबिच इटली सरकारले कोरोना नियन्त्रणका काम द्रुत गतिमा गरिरहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया