भित्ताफोडेर हार्डवयर पसलमा चोरी

२८ फाल्गुन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
23 Shares


बिमल योगी / फागुन  – दाङको घोराहीमागयराती एक हार्डवयर पसलमाचोरी भएको छ । घोराहीउपमहानगरपालिका वडा नम्वर १५ नवबिहानी टोल स्थित दंगाली हार्डवयरमागयरातीचोरी भएको हो । अशोक कुमार चौधरी र जिवनश्रेष्ठले संयुक्त रुपमा सञ्चालनगर्दै आएको पसलको भित्ताफोडी चोरी गरेको पिडितहरुले जानकारी दिनुभएको छ ।

चोरले सिमेन्ट जडान गरिएको भित्ताफोडेर पसलमा रहेको ७० हजार नगद र एक थान ल्यापटप लगेको पिडित अशोक कुमार चौधरीेले जानकारी दिनुभयो । घटनाका वारेमाप्रहरीलाई जानकारी गराएको र प्रहरीले अनुशन्धानथालेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए