३ हजारले घट्यो सुन: तोलाको कति ?

३० फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
73 Shares


साताको अन्तिम दिन आज शुक्रवार सुनको मुल्यमा भारी गिरावट आएको छ ।आज शुक्रवार एकै दिन सुनमा ३ हजारले गिरावट आएको हो ।हिजो बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज शुक्रवार प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोवार भइरहेको छ ।त्यस्तै,चाँदीको मुल्यमा पनि गिरावट आएको छ ।चाँदी बिहीबारको तुलनामा ४० रुपैयाले घटेर प्रतितोला ८ सय २० रुपैयामा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया