हिमेश पन्त बने नेपालको पहिलो कमेडी च्याम्पियन

१ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
37 Shares


काठमाडौं   –  नेपालको पहिलो कमेडी च्याम्पियन हिमेश पन्त बनेका छन् । शनिबार राजधानीको च्यासलमा रहेको कमेडी च्याम्यिनको स्टुडियोमा भएको कार्यक्रममा पन्त बिजेता बनेका हुन् ।

बिजेता पन्तले २५ लाख रुपैयाँको साथमा डाटसन रेडीगो गाडी प्राप्त गरेका छन् । साथै उनले डिभान युनिसेक्स सैलुनमार्फत १ लाख रुपैयाँ प्राप्त गरेका छन् । उनले खड्गबहादुर पुनमगर र सुमन कोइरालालाई भोटमार्फत पराजित गर्दै कमेडी च्याम्पियन बनेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया