तोलामा दुई हजार घट्यो सुनको मूल्य

प्रकाशित मिति:

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो ।