अमेरिकी नागरिक पोखरामा होटलमै मृत फेला

४ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया

File

पोखरा  –  एक हप्ताअघि पोखरा आएका ७० वर्षीय अमेरिकी नागरिक मार्क स्चोनेफेल्ड मृत फेला परेका छन् । उनी फागुन २८ यता पोखराको अभिलेज इन होटलमा बस्दै आएका थिए ।उनी कोठामै मृत फेला परेको वडा प्रहरी कार्यालय वैदामका डीएसपी यादव ढकालले

जानकारी दिए । उनको शव पोस्टमार्टमका लागी पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चलका क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।थप रिपोर्ट पोष्टमार्टमपछि नै आउने उनले बताए । उनको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण