अवैध रुपमा भारत लैजान लागिएको अवस्थामा ओखरसहित गाडी र चालक नियन्त्रणमा

४ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


वीरगञ्ज – अवैध रुपमा भारत लैजान लागिएको अवस्थामा ३० लाख मूल्य बराबरको ओखर लोड गरिएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।ओखर लोड गरिएको ना ५ ख १०५४ नम्बरको मिनी ट्रक र ट्रकका चालक वीरगञ्ज–१९ बस्ने २८ वर्षीय अनोज रामलाई

नियन्त्रणमा लिइएकाे प्रहरीले जानकारी दिएकाे छ।ओखरसहित नियन्त्रणमा लिइएको गाडी र चालकलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…