टेलर स्विफ्ट गुगलमा सबैभन्दा धेरै खोजिने गायिकाको सूचीमा

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
40 Shares


न्युयोर्क –  टेलर स्विफ्ट गुगलमा सबैभन्दा धेरै खोजिने गायिकाको सूचीमा अग्रपंक्तिमा परेकी छिन्। हालै एस सो बिजले लोकप्रियताको आधारमा संसारभरका कलाकारमाथि गरेको अध्ययनअनुसार गायिका स्विफ्ट अग्रपंक्तिमा परेकी हुन्।गुगलका अनुसार संगीत विधामा गायिका स्विफ्ट र खेलकुदमा सेरिना विलियम्स अग्रपंक्तिमा परेका हुन्। यसअघि ‘मिस अमेरिकाना’ डकुमेन्ट्री सार्वजनिक भएलगत्तै गायिका स्विफ्टले आफ्नो इटिङ डिसअडर असन्तुलित खान्की बारे बोलेकी थिइन्।

उनको गीतसम्बन्धी विषयमा संगीत प्रबन्धक स्कुटर ब्राउनको पक्ष लिएको भनेर गायक जस्टिन बिबर विवादमा तानिएका थिए। गत जुनमा ब्राउनको इथका होल्डिंगले स्कट बोर्चेटाको नेतृत्वमा रहेको बिग मेसिन लेबल खरिद गरेको घोषणा गरेको थियो। जसले गायिका स्विफ्टको ६ वटा एल्बम रिजिल गरेको थियो। यसमध्ये ग्रामी अवार्ड जितेको सन् २००८ को ‘फेयरलेस’ समेत परेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कोरोनाको आशंकामा आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ
  • जय श्री विश्वकर्मा समाजद्वारा लकडाउनका कारण प्रभावित परिवारलाई खाद्यान्न वितरण
  • जान्नुहाेस्, यी बानीहरू जसले हामीलाई प्रगति गर्नबाट रोक्छ
  • थाहापाउनुहोस्,श्री कृष्णको मृत्यु कसरी भयो ?
  • मौरीकाे मह खाँदा यस्ताे कुरामा फाईदा
  • डब्लूएचओलाई दिइदै आएको सहयोग रोक्ने  ट्रम्पको चेतावनी
  • देशका केही स्थानमा हावाहुरीको पूर्वानुमान
  • चन्द्रमाको फरक रङ स् खगोल शास्त्रका लागि दुर्लभ
  • वालिङमा ‘कुपन सिस्टम’ बाट राहत वितरण शुरु
  • सिरहामा लकडाउन उलघन गर्ने २८ साबरी साधन प्रहरीको नियन्त्रणमा