कोरोना भाईरस संक्रमण भित्रिन रोक्न जनचेतना जगाउँदै एस्कोनद्वारा पर्चा वितरण

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


। एक्टिभ सोशियल सर्कल अफ नेपाल (एस्कोन) रुपन्देहीले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) को संक्रमण भित्रिन नदिनकालागि प्रचारात्मक कार्यक्रम गरेको छ । छिमेकी मुलुक चिनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वमा महामारिको रुपमा फैलिएको र नेपालमा पनि यसको संक्रमण हुने सम्भावना बढी भएकाले त्यसबाट जोखिनकालागि अपनाउन सकिने उपायहरु लेखिएको पर्चा पम्पलेट वितरण गरिएको एस्कोन रुपन्देहीका अध्यक्ष खेम जिसीले जानकारी दिनुभयो ।

एस्कोनले बुधबार प्रदेश पाँचको अस्थायी राजधानी बुटवलको ट्राफिकचोक, अस्पताल लाईन, बसपार्क क्षेत्रमा करिव ५ हजार पर्चा पम्पलेट वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार नारायण नेपालले जानकारी गराउनु भयो । जनेतनाको अभावमा कसैले पनि कोरोना भाईरसबाट संक्रमित हुन नपरोस भनेर जनचेतना अभिबृद्धिकालागि सन्देशमुलक पर्चा वितरण गरिएको संस्थाका निवर्तमान अध्यक्ष केदार खनालले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग