पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन प्रती सभापति शाहद्वार श्रद्धाञ्जली व्यक्त

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन प्रती सभापति माननीय भरत कुमार शाह द्रारा  श्रद्धाञ्जली व्यक्त।श्रेष्ठको आज बुधबार बिहान हिमाल अस्पताल नक्सालमा निधन भएको हो।उनलाई सुगर र प्रेसरले चापेपछि अस्पताल भर्ना भएका थिए। उनको आज दिउँसो पशुपतिमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।श्रेष्ठ २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए। नेपाली कांग्रेस का प्रभावसाली नेता तथा सार्बजनिक लेखासमिती सभापति माननीय भरत कुमार शाह द्रारा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छनउनी पहिलो पटक गठन

गर्दा सत्य निरूपण तथा वेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस समितिका संयोजकसमेत रहेका थिए। श्रेष्ठ वि.सं. १९८९ जन्मिएका हुन्।सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन प्रती सभापति माननीय भरत कुमार शाह द्रारा सर्दान्जली व्यक्तगरेका छन । श्रेष्ठको आज बुधबार बिहान हिमाल अस्पताल नक्सालमा निधन भएको हो।उनलाई सुगर र प्रेसरले चापेपछि अस्पताल भर्ना भएका थिए। उनको आज दिउँसो पशुपतिमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।श्रेष्ठ २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया