नेपाल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट आजको विज्ञप्ति डिलिट !

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
58 Shares


नेपाल राष्ट्रिय परीक्षा बोर्डले बुधवार अपराह्न आफ्नो वेबसाइटमा राखेको एसईई परीक्षासम्बन्धी सूचना हटाएको छ ।बिहीवारदेखि हुन गइरहेको माध्यामिक परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको भन्दै सबै परीक्षार्थीहरूलाई अग्रिम शुभकामना दिएको सूचना वेबसाइटमा थियो ।तर कोरोना रोकथाम तथा

नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बुधवार साँझ करीब ५ बजे एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।उक्त निर्णयपछि ३ घण्टासम्म पनि वेबसाइटबाट सूचना नहटाएपछि परीक्षार्थी र आमजनतासमेत रनभुल्लमा परेका थिए ।साँझ करीब साढे ९ बजेमात्र वेबसाइटबाट उक्त सूचना हटेको थियो ।

हेर्नुहोस् दिउँसो राखिएको सूचना –

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित
  • हिमचुली बचतद्वारा तीन पालिकालाई सहयोग
  • कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन
  • शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख
  • तरुण दल बुटवल उपमहानगर समितीद्वारा राहत बितरण