चापाकोट स्ववियु सभापती डोटेलले मनाए गौशालामा जन्मदीन

प्रकाशित मिति:

बुटवल । स्वतन्त्र विद्यार्थी युनियन चापाकोट बहुमुखी क्याम्पसका सभापति सबिन चन्द्र डोटेलले धार्मीक कर्म गरेर जन्म दिन मनाएका छन् । जन्म दिनको उपलक्ष्यमा आज बिहानै देखि पुजा एबम धार्मिक कार्यमा गरेका छन् ।रुपन्देहीको देबदह न पा १० भलुही कामधेनु गौसालामा रहेका साक्षात भगवान लक्ष्मि मानिने गाईको पुजा आर्धाना गरेका छन।गौसालाका गाइलाइ भेलि खुवाउदै गर्दा सबल पाेष्ट सङ्ग कुरा गर्दै भने , पछिल्लो  समय धर्म निरिपेक्ष भइसके पछि धर्म प्रती आस्था बडेता पनि गौ संरक्षणमा राज्यका निकायहरु दारा बेवास्ता गरियो छ । गाई बाट उत्पादित पन्चगब्य द्वारा विभिन्न रोगहरु निको हुने बिज्ञानले समेते प्रमाणित गरेको अबस्थामा पनि नेपालको रास्टृीय जनावर गाइको संरक्षण नहुनु अत्यन्त दु ख दाइ कुरा हो । कामधेनु गो धामका संरक्षक गोब्रती योगि सोमराज को अगुवाइमा ३५० भन्दा बढी गाइहरुको संरक्षण गरिनु प्रसम्सनिय कार्य हो । यसरी नै स्थानीय स्बाथर वाट पनि हामी सबै ब्वस्थापनका निम्ति जागरुक हुनु पर्नेमा जोड दिए