माइक्रोसफ्टका सहसंस्थापक एलनको निधन

प्रकाशित मिति:

माइक्रोसफ्टका सहसंस्थापक पावलले एलनको सोमबार ६५ वर्षको उमेरमा मृत्यु भएको छ । बिल गेट्ससँग मिलेर उनले सन् १९७५ मा माइक्रोसफ्टको स्थापना गरे। उनी क्यान्सरहरू लडिरहेका थिए। उनको परिवार द्वारा जारी बयान मा उनकी बहिनी ले भनिन “पल एलन सबै स्तर मा एक असाधारण व्यक्ति थिए।

अधिकांश मानिसहरू एक प्रविधिविज्ञ मान्छन, तर मेरो लागि उनी सबै भन्दा राम्रो भाइ र मित्र थिए।” पावल एलन दुई हप्ता हॉजकिन्स लिम्फोमा९एक प्रकारको क्यान्स० भएको छ । उनले यो क्यान्सको यो भन्दा पहिले पनि उपचार गराइरहेका थिए ।

माइक्रोसफ्ट संस्थापक बिल गेटसले ट्विट गर्दै पाँल एलन उनको सबै भन्दा प्रिय र पुरानो साथी भएको भन्दैं उनको मृत्युले आफु स्तब्ध भएको प्रतिकृया दिएका छन । उनले एलन नभएको भए आज संसारमा व्यक्तिगत कम्प्युटर ९पीसी० को अस्तित्व असंभव भएको गेटसले बताएका छन । पावलले व्यक्तिगत कम्प्युटरको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।