नेविसंघ द्धारा गिरीजा बाबुको स्मृतीमा दिप प्रज्वलन

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट , काठमाडौ । नेपाली विद्यार्थि संघ केन्द्रीय समीतीले स्वा गिरीजा प्रसाद कोईरालको १० औ स्मृतीमा गिरीजा प्रसाद कोइरालालाई सम्झना गर्नुका साथै कोरोना भाईरसका कारण विश्वभरी निधन भएकाहरुको आत्माको शान्तीका लागी दिप प्रज्वलन गरेको छ । नेपाल सरकारको निर्देशन अनुरुप २५ जना भन्दा कम नेता तथा कार्यकता जम्मा भएर कार्यक्रम सम्पन्न गरीएको नेपाल विद्यार्थि संघका महामन्त्री दिपक भट्राईले जानकारी दिनु भएको छ । नेपाली विद्यार्थि संघले सम्पुर्णलाई कोराना भाईरसवाट जोगीने उपाल अवलम्वन गर्दै सचेतना अपनाउन आग्रह गरेको छ ।कार्यक्रममा नेविसंघ अध्यक्ष राजीव ढुगाना , महामन्त्री युवराज पाण्डेय ले मन्तव्य राख्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब