विश्वका हिरो बने १० वर्षे बालक

प्रकाशित मिति:

एजेन्सी – भनिन्छ, मार्ने भन्दा पनि सधैं बचाउनेको तारिफ हुन्छ र उनीहरुको नाम इतिहासमा लेखिन्छ ।

अनि यही कुरा बाल्यकालबाट नै अनुभव कसैलाई हुँदो हो त संसारमा यति धेरै हिंसाका घटना आउने नै थिएनन् ।

यहीबीच अहिले सामाजिक सन्जालमा एक १० वर्षे बच्चाको भिडियो भाइरल भइरहेको छ । उनले आफ्नो ज्यानलाई नै जोखिममा राखेर एक कुकुरलाई बचाएका छन् ।

टर्कीको एउटा सहरको भिडियो भनिएको यसलाई अहिले सयौँले लाइक गरिरहेका छन् । हेर्नुस्, भिडियोः