एजेन्सी – भनिन्छ, मार्ने भन्दा पनि सधैं बचाउनेको तारिफ हुन्छ र उनीहरुको नाम इतिहासमा लेखिन्छ ।
अनि यही कुरा बाल्यकालबाट नै अनुभव कसैलाई हुँदो हो त संसारमा यति धेरै हिंसाका घटना आउने नै थिएनन् ।
यहीबीच अहिले सामाजिक सन्जालमा एक १० वर्षे बच्चाको भिडियो भाइरल भइरहेको छ । उनले आफ्नो ज्यानलाई नै जोखिममा राखेर एक कुकुरलाई बचाएका छन् ।
टर्कीको एउटा सहरको भिडियो भनिएको यसलाई अहिले सयौँले लाइक गरिरहेका छन् । हेर्नुस्, भिडियोः
Dramatic footage captures the moment a 10-year-old boy rescued a puppy that got stuck in an oil well in Turkey. https://t.co/JjeB9aZ0Cb pic.twitter.com/Nt9SLppfvs
— ABC News (@ABC) March 13, 2020