आदेश थापाको “तिम्रो मायाँ” गीत सार्बजनिक

८ चैत्र २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
103 Shares


नेपाली गीत संगीतलाई  मायां गर्ने बहुप्रतिभाको धनी गायक तथा सर्जक आदेश थापा मगरको पछिल्लो समयमा “तिम्रो मायाँ”आधुनिक गीत सार्बजनिक भएको छ ।उक्त गीतमा स्वर \ संगीत आदेश थापा मगर रहेको छ ।शब्द भने आदेश थापा मगर र गिरिराज पन्थी “मिलन” को रहेको छ।यस गीतमा पछिल्लो समय बहु-चर्चित मोडेल आयुस्मा कार्की,गिरिराज पन्थी “मिलन” र लेखनाथ पाण्डेको अभिनय रहेको छ ।

सोहि गीतमा निर्देशन तथा एरेन्ज भने बिस्वास नेपालले गरेका हुन यश गीतको छायांकन बाँसु बराल ,सम्पादन दिपक बिस्टले गरेका हुन जुन गीत समाजिक परिबेशमा गटेका यथार्त घटनामा आधारित छ। निकै नै मार्मिक शब्द \ संगीत तथा सुमधुर स्वरले सजिएको गीतलाई अर्घादर्बार फिल्मस प्रा. लि. ले बजर ब्यवस्थापन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सिरहाको लहानमा राहत स्वरुप काक्रो बितरण
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
  • लालबन्दीमा लक डाउन प्रभावितलाई राहत दिन सुरु, शिक्षक महासंघ र…
  • मंगलबारको दिन भगवान गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित