साबुन पानीले हात धुवौ ,संक्रमण बाट बचौ , एक घर एक साबुन सहित सचेतना कार्यक्रम

९ चैत्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


भिरकोट । भिरकोट नगरपालिका वार्ड नं ५ को आयोजना मा वार्ड कार्यसमिति ,स्वास्थ्य कार्यकर्ता , टोल विकास समिति, कर्मचारी सहित को टोलीले घर घरमा गएर सचेतना कार्यक्रम गर्नुका साथै साबुन वितरण कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दीनु भएको छ । वडाका सबै घरधुरीलाई साबुन वितरण कार्यक्रम सञ्चालन गरीने पनी उहाले जानकारी दीनु भएको छ , साथै कोरोनाभाईरस वाट कसरी वच्ने भन्ने विषयमा पनी सचेतना गराईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आज शनिबारको राशिफल
  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी
  • डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत