साबुन पानीले हात धुवौ ,संक्रमण बाट बचौ , एक घर एक साबुन सहित सचेतना कार्यक्रम

प्रकाशित मिति:

भिरकोट । भिरकोट नगरपालिका वार्ड नं ५ को आयोजना मा वार्ड कार्यसमिति ,स्वास्थ्य कार्यकर्ता , टोल विकास समिति, कर्मचारी सहित को टोलीले घर घरमा गएर सचेतना कार्यक्रम गर्नुका साथै साबुन वितरण कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दीनु भएको छ । वडाका सबै घरधुरीलाई साबुन वितरण कार्यक्रम सञ्चालन गरीने पनी उहाले जानकारी दीनु भएको छ , साथै कोरोनाभाईरस वाट कसरी वच्ने भन्ने विषयमा पनी सचेतना गराईएको छ ।