स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

१० चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
5 Shares


दाङ – स्कुटर दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु भएको छ।घोराहीबाट लमहीका लागि छुटेको गरेको रा ३ प ५४३० नम्बरको स्कुटर लमही–६ बेल्दमारमा दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी ३२ वर्षे अमितकुमार धामीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

स्कुटर अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएका धामीलाई उपचारको लागि फ्लोरेन्स अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।deshsanchar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा